गठबन्धन पुरा पाँच वर्ष जान्छ : नेता नेम्वाङ

इलाम- नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच वर्ष जाने जिकिर गरेका छन् । समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सरकारले जनताको पक्षमा दृढतापुर्वक काम गररहेको बताए । नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको नीति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गरिरहेको बताए ।
प्रतिकृयावादी कित्ता हायलकायल भएकाले सकारविरुद्ध षडयन्त्रको प्रयास शुरु गरेको भएपनि गठबन्धन तोड्न सम्भव नरहेको भन्दै उनले भने 'प्रचण्ड नतत्वको सरकार बनेपछि भष्ट्राचार नियन्त्रण, सामाजिक न्यायको पक्षमा लोकप्रिय काम भएको छ ।'
'सुशासनका बैरीहरु सकार बिरुद्ध षणयन्त्र गर्ने प्रयासमा रहेको तर षणयन्त्र चिरेर समाजवादी गठबन्धन पुरा पाँच बर्ष अघि बढ्नेछ' नेम्वाङले भने ।

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

तीन घरमा हात्तीले गर्यो क्षति

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

प्रतिक्रिया