मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता पुनले बाह्य क्षेत्र राम्रो देखिए पनि मुलुकको अर्थतन्त्र आन्तरिक रूपबाट चलायमान हुन नसकेको अवस्थामा अर्थमन्त्रालय वा समग्र मन्त्रिपरिषदले धारणा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
उनले अर्थतन्त्र सुधारका लागि सरकारले सबै पक्षसँग छलफल गरेर छिटो भन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताए । उनले दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध हुने गरी आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया