मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

बारा : बारामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ घर भई पर्साको प्रहरी चौकी खेसराहामा कार्यरत २७ वर्षीय राजकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको महागढीमाई नगरपालिका ८ जोलगाभा थलही पुल नजिकै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । लङ्गडाचोकबाट बरियारपुर तर्फ गइरहेको ना ६२प.३६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा साहको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
सोही मोटरसाइकलमा सवार १८ वर्षीय सञ्जय प्रसाद यादव घाइते भएका छन भने उनको उपचार स्थानीय अस्पतालमा भइरहेको जनाइएको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया