इजरायलमा अलपत्र नेपालीको शीघ्र उद्धार गर्न सांसद श्रेष्ठको माग
काठमाडौँ–प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले इजरायलमा अलपत्र नेपालीको यथाशिघ्र उद्दार गर्न माग गरेकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।
‘इजरायलको आक्रममाणमा १० जना नेपालीको मृत्यू भइसकेको, कतिपय नेपालीहरू घाइते भइसकेको खबर कतिपाय सम्पर्कबिहीन भएको खबरले हामी मर्माहित छौँ,’ उनले भनिन्, ‘मृतक परिवारलाई कसरी मलहम पट्टि लगाउने ?’
उनले आक्रमणमा परि घाइते भएका र अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गर्न सरकार र मन्त्रालायलाई अनुरोध गरिन् ।
‘घाइतेहरूलाई कसरी उद्दार गर्ने र बाकी रहेका नेपालीलाई यथाशिघ्र स्वदेश ल्याउन सम्बन्धित मन्त्रालयको ध्याआकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया