बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

वृद्धभत्ता ४ हजार रुपैयाँ पुग्यो

फाइल फोटो

काठमाडौँ : सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेका हुन् । सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो ।