पहिरोले सिद्वार्थ राजमार्ग अवरुद्व

बुटवल : तीन दिनदेखि परेको अबिरल वर्षातका कारण सिद्धार्थ राजमार्गको बुटबल-पाल्पा सडक अवरुद्ध बनेको छ । बिहीबार साँझदेखि परेको अबिरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको हो ।
सडक खुलाउन केही घण्टा लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडकमा खसको पहिरोले शनिबार बिहानैदेखि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्व हुदाँ खासगरि बिरामी बोक्ने एम्बुलेन्स बढी प्रभावित भएका छन् । त्यससँगै अन्य क्षेत्रमा पनि पहिरो खसको बताइएको छ । यद्यपी जिल्ला अन्य स्थानको भने विवरण आउन बाँकी छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Si95gpUKZz_idegtdj4dbwxsb7fcyv2yo0npcf0f7r7fbn0uq14g1l4ocx1kftghbwdkzov.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया