एमाले कर्णाली प्रदेशको मतगणना : पाँच सय मत गन्दा कसले कति प्राप्त गरे ?

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना जारी रहेको छ । अहिलेसम्मको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहको अग्रता कायमै छ ।
पाँच सय मतगणना हुँदा शाहले तीन सय १० मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले एक सय ६४ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले दुई सय ८५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लालबहादुर महतराले एक सय ४३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले तीन सय ३९ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले एक सय ३३ मत पाएका छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया