कर्णाली एमाले अधिवेशन : किन सुरु भएन मतगणना ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत गत मतगणनाको काम अझै सुरु भएको छैन ।
प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
उनले अहिले बैठक बसिरहेको र अबको केही मिनेटमै मतगणना सुरु गर्ने बताए । आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया