सन्दीप बने दुई सय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली क्रिकेटर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट लिने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।
चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत माल्दिभ्सविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक विकेट हात पारेसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय रन पूरा गरेका हुन् ।
सन्दीपले ४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ८८ विकेट पूरा गरेका छन् । उनले एकदिवसीय ५१ एकदिवसीय अन्तर्राष्ट्रियमा भने १ सय १२ विकेट हात पारेका छन् ।
सन्दीपपछि करण केसीले ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ६२ विकेट तथा ४८ एकदिवसीय अन्तर्राष्ट्रियमा ७४ विकेट हात पार्दै समग्रमा १ सय २२ अन्तर्राष्ट्रिय विकेट हात पारेका छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया