पेट्रोलियम पदार्थको मूल्य नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न निर्देशन दिएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माल पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताएकी हुन् । निगमले गएरातिबाट लागू हुने गरी पेटेलियम पदार्थको मूल्य बढाएको थियो ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको थियो । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको थियो ।
खाना पकाउने ग्यासको मूल्य भने एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको थियो ।

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

प्रतिक्रिया