सेमिफाइनलमा नेपाल र भारत खेल्दै

काठमाडौं- नेपाल र भारतबीचको फुटबल प्रतिस्पर्धा हुँदैछ ।
नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपालबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।
जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया