कोभिडले चौकुनेका समाजसेवी सिँजालीको मृत्यु
सुर्खेत : कोभिड-१९ का कारण सुर्खेत चौकुने गाउँपालिका-६ का समाजसेवी शेरबहादुर सिँजालीको मृत्यु भएको छ । बिहीबार बिहान प्रदेश अस्पताल वीरेन्द्रनगरमा सिँजालीको मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
उनका अुनसार दुई हप्तासम्म अस्पतालमा उपचार गराईरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । मृत्युपछि उनको सुर्खेतकै गिरीघाटमा शव व्यवस्थापन गरिएको अध्यक्ष शाहीले बताए ।

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रतिक्रिया