पाठेघरको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप

काठमाडौं - किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाइरहेको खोप ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।
शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समूहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया