१६ तस्बिरमा बेल्जियममा हरितालिका पुजा

बेल्जियम- हरितालिका तीजको अवसरमा बेल्जियमस्थित नेपाली महिलाहरूले पुजा गरेका छन् । बेल्जियमको लुभेनस्थित स्थानीय अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली महिलाहरूले हिन्दु परम्परा अनुसार हरितालिका पुजा गरेका हुन् ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, महासचिव रूविना शर्मा, एनआरएनए अभियन्ता अनुजा प्रधानलगायतको तीन दर्जन बढी महिलाहरूको उपस्थिति रहेको थियो । विदेशमा व्यस्त रहनेहरूका लागि उक्त कार्यक्रमले नेपाली संस्कृति झल्काउनेसँगै भेटघाटको अवसर पनि बनाएको गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालले बताइन् ।
मल्लिका कार्कीले आफ्नो कृष्ण भजनलगायत विशेष प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा गायिका कार्कीले 'रातै साडी रातै टिकी', 'यति धेरै मान्छेहरूको बीचमा', 'अच्छालिकिन लण्डनको चिसोले समाउला'लगायतका गीत प्रस्तुत दिएकी थिइन् ।
तस्बिर सौजन्य : गैरआवासीय नेपाली संघ बेल्जियम

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया