अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले विश्वकप गुमाउने सम्भावना
काठमाडौँ- अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान ट्राभिस हेडले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप गुमाउने सम्भावना बढेको छ ।
शुक्रबार राति घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको चौँथो खेलका क्रममा हेडको हात भाच्चिएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको रोयटर्सले जनाएको छ ।
दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाले १ सय ६४ रनको पराजय भोग्दा हातमा चोट लागेपछि हेड ‘रिटायर्ड हर्ट’ भएका थिए ।
भारतले अक्टोबर ५ देखि विश्वकप आयोजना गर्दैछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया