शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा

काठमाडौँ- चीनमा हुने १९ औँ एसियन गेम्सका लागि नेपालले टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

एसियन गेम्सका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मंगोलिया र माल्दिभ्स रहेका छन् ।

नेपालले पहिलो खेल मंगोलियाविरुद्ध सेप्टेम्बर २७ तथा दोस्रो खेल माल्दिभ्सविरुद्ध अक्टोबर १ मा खेल्ने तालिका रहेको छ ।

नेपाली टिमः