टीकापुरमा स्कुल बस दुर्घटना

कैलाली - कैलालीको टीकापुरमा स्कुल बस दुर्घटनामा परेको छ । टीकापुर नगरपालिका वडा नं। १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा कुलाको नहरमा खसेको थियो । ना. ५ ख. ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् ।
घाइतेहरुलाई टीकापुर अस्पताल उपचार भएको छ।

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

प्रतिक्रिया