म्यानमारसँग नेपाल पराजित

काठमाडौँ - मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १(० गोलले पराजित भएको हो । विन लिन्गले गोल गर्दै म्यानमारलाई जित दिलाए ।
नेपाली खेलाडी तथा अफिसियलले म्यानमारको गोलको प्रतिवाद गरेका थिए । उनीहरुले रेफ्रीसँग अफसाइडको अपिल गरेका थिए ।
नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको हो । पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया