म्यानमारविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ घोषणा

काठमाडौँ- घरेलु टोली म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ घोषणा गरेको छ ।
नेपाल र म्यानमारबीचको दोस्रो खेल म्यानमारको यांगुनस्थित थुवुना स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:१५ बजेबाट सुरु हुँदैछ ।
यसअघि गत शुक्रबार भएको खेलमा नेपाल र म्यानमारले गोलरहित बराबरी खेलेका थिए । अन्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको थियो ।
नेपालको सुरुवाती-११

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया