शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता– बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ

फाइल फोटो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् । 

इजिप्टमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपचारका लागि अस्पताल ल्याइएकी बालिकाको पालो कुर्दाकुर्दै मृत्यु भएको प्रकरणमा दोषी देखिएकामाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । 

उच्च ज्वरोसहित समस्या देखिएपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको पालो कुर्दाकुर्दै मृत्यु भएको थियो । 

उक्त घटनाका दोषीमाथि कारबाही हुने बताएका उनले आफूले घटनाबारे जानकारी पाएलगत्तै इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको बताए ।
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल