एसिया कपः भारत र पाकिस्तान पुनः भिड्दै

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारि एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तान पुनः आज भिड्दैछन् ।
प्रतियोगिताको सुपर फोरमा पुनः भारत र पाकिस्तान भिड्न लागेका हुन् । भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दै गर्दा भारतको भने यो पहिलो खेल हुनेछ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।
यसअघि समूह चरणमा पाकिस्तान र भारतबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया