हुन्डाईको 'फेष्टिभ डिलाइट २०८०' सार्वजनिक

काठमाडौँ– हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैँ – तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८०’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरूले योजना अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको नगद छुट, स्क्र्याच कार्ड मार्फत थप एक लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा प्रदान प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले दशैँ तिहार विशेष परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ ‘एसयूभी’ लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने जनाइएको छ ।
आजदेखि सुरु भएको हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि यस योजनामा सहभागिता जनाउन योग्य हुनेछन् ।
नाडा अटोशो २०२३ मा हुन्डाईको ‘बी ५’ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । आउँदो मङसिर ३ (छठ पर्व) सम्म लागु हुने गरी हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_fWyXfL1GcQ_ict3odqaly2ytdzllel5w2qn4tjyawyqwcu1uwsxun64fvybfrjicax5cvdp.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

प्रतिक्रिया