६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो (सूचीसहित)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो ।
हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।
पक्राउ पर्नेहरूको सूची
राम कुमार भुजेल,
दिलीप भुजेल,
हर्कराज राई,
थाप्तेन छिरिङ,
राजेन्द्र राई,
अशोक लामा,
जीक्वाङ लिन,
राजन श्रेष्ठ,
पुष्करराज भट्ट,
कृष्ण श्रेष्ठ,
यादव पराजुली,
सुदर्शन गौतम,
सन्तोष चन्द,
कुमार ढकाल,
सरोज श्रेष्ठ,
सुरेन्द्र तामाङ,
दावा छिरिङ,
टीयान मि,
वेन तोङ,
डीङ सेग्फा,
ली–नेङकाई,
याओ पुचेङ्ग,
ली वेन सुङ्ग,
गणेश पौडेल,
किशोर बस्नेत,
सुमन खरेल,
शिव कुमार सराफ

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

प्रतिक्रिया