प्रधानमन्त्री प्रचण्डको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका–चीन भ्रमणका बारेमा छलफल हुने भएको हो ।
सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०:३० बजे बोलाईएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँवाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिक्रिया