भक्तपुरमा आरती बालेर नगर परिक्रमा (फाेटाेफिचर)

काठमाडाैं । कृष्ण जन्माअष्ठमी तथा गाईजात्राको अवसरमाभक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् ।
सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ । यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो ।
बालकदेखि युवासम्मले शिर, हात र काँधमा बत्ती बालेर नगरवासीलाई वाकुपती नारायणको आरती दर्शन गराइन्छ । आरती लगाउने बेला महिलाहरु सांकृतिक भेषभुषा हाकुपटासी लगाएर हातमा सुकुन्डा लिएर नगर परिक्रमा गर्छन् । भक्तपुरमा मानाइने बिस्केट जात्रा, गाईजात्रा जस्तै यो पर्व पनि नगरवासीको अभिन्न अंग बनेको धौभडेलको भनाइ छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया