सन्दीपको वरीयता खस्कँदा आशिफको सुधार

काठमाडौँ- सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार लेग स्पिनर सन्दीपको बलिङतर्फको वरीयता ६ स्थान तल झरेको हो ।
यसअघि २२ औँ स्थानमा रहेका सन्दीप अहिले २८ औँ स्थानमा पुगेका छन् ।
बलिङतर्फ नै दिपेन्द्र सिंह ऐरी ६३ औँ बाट ६७ औँ, सोमपाल कामी ८० औँ बाट ९४ र करण केसी ८३ बाट ८७ औँ स्थान झर्दा ललित राजवंशी ९८ औँ स्थानमा यथावत छन् ।
ब्याटिङतर्फ भने आशिफ शेख ८० औँ स्थानबाट ७५ औँ स्थानमा उक्लिँदा कप्तान रोहित पौडेल ७३ औँ स्थानबाट ८५ औँ स्थानमा झरेका छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया