श्रीलंकामा नेपाल-भारत भिड्दा विराटनगरमा समर्थकको क्रेज (फोटोफिचर)

विराटनगर- भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको समर्थनमा विराटनगरमा समर्थक र दर्शकहरूको भिड लागेको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालय नजिकैको खाली जमिनमा कोशी प्रदेश क्रिकेट संघ र मोरङ जिल्ला क्रिकेट संघले एसीसी कप प्रतियोगिता निःशुल्क रूपमा देखाएको हो ।
खेल देखाइएको स्थानमा समर्थक र दर्शकको भिड छ । उनीहरूले नेपाली खेलाडीले स्कोर बनाउँदा हुटिङ र तालाबाट प्रशंसा गरिरहेका छन् । वर्ल्ड लिङ्कसँगको सहकार्यमा विराटनगरमा सार्वजनिक स्थानमा प्रतियोगिताको लाइभ देखाइएको हो । यसअघि पाकिस्तानसँगको खेल पनि लाइभ देखाइएको थियो ।
नेपालले समूह ए को अन्तिम खेल भारतसँग खेलिरहेको छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Z5uuLxkmmm_pkd5crgbkrkuiqlfgeuvqhuizrrgsmdami4mmuysyhnmpdfky8eitpfzyc8p.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया