भारतविरुद्ध नेपालको १ सय ५० रन पूरा

काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत नेपालले भारतविरुद्ध १ सय ५० रन पूरा गरेको छ ।
श्रीलंकामा जारी समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले ३३.४ ओभरमा १ सय ५० रन पूरा गरेको हो ।
नेपालले छ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया