शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

भारतविरुद्ध नेपालले गुमायो छैटौँ विकेट

काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध छैटौँ विकेट गुमाएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा छैटौँ विकेट गुमाएको हो ।

नेपालका गुलासन झा ३५ बलमा २३ रन बनाएर आउट भए । उनलाई मोहम्मद सिराजले आउट गरेका हुन् ।