बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टिमको विदाइ

काठमाडौँ- म्यानमारविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको विदाइ गरिएको छ ।

‘फिफा विन्डो’ अन्तर्गत नेपालले म्यानमारविरुद्ध याङ्गोनमा सेप्टेम्बर ८ र ११ तारिखमा मैत्रीपूर्ण खेल तालिका रहेको छ ।

टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विदाइ गरेको हो ।

नेपाली टिमः