केटिएम एक्स्चेञ्ज क्याम्पमा बाईक रिभ्याम्प अफर

काठमाडौँ – यही सेप्टेम्बर ३ देखि ८ सम्म हुन गईरहेको केटिएम एक्स्चेञ्ज क्याम्पमा मोटरसाईकल पारखीहरूका लागि बाइक रिभ्याम्पको अफर घोषणा हुन गईरहेको छ ।
काठमाडौँको नक्साल शोरुममा हुन गईरहेको उक्त इभेन्टमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाईकलाई नयाँ बाईकसँग साट्ने सुविधा प्रदान गरिने बताइएको छ ।
उक्त क्याम्पमा थुप्रै आकर्षक प्रोत्साहनहरू प्रदान गर्दै मोटरसाइकलका पारखीहरूका उत्साहमा नयाँ उर्जा थपिनेछ ।
यहाँ पुरानो बाईकको मूल्यांकन पाईराखेको भन्दा थप १५ हजार रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ ।
नयाँ बाईक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुविधा उपलब्ध छ ।
यहाँ नगदमै बाईक किन्न चाहनेका लागि दश हजार छुट अनि फाईनान्स सुविधा लिनेका लागि समेत पाँच हजार छुटको व्यवस्था मिलाइएको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया