म्यानमारसँगकै मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको घोषणा

काठमाडौँ- म्यानमारविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
फिफा विन्डोअन्तर्गत म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार टिम घोषणा गरेका हुन् ।
नेपाली टिमः

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया