हाँडीगाउँमा ‘खड्ग’ जात्रा

काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ ।
लिच्छवीकालीन समयदेखि मनाइँदै आएको याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जात्रा प्रहसन गर्ने चलन रहिआएकाे छ । उक्त जात्राले नकारात्मक उर्जा हटाउने, शान्ति कायम हुने र मानिसको दु:ख हरण गर्ने जनविश्वास चलिआएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया