रानानाले शानदार जित हात पार्दा सावित्राले गरिन् चारवटै गोल

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दा हापोएल रानानाले इजरायली शीर्ष डिभिजन फुटबल लिगमा विजयी सुरुवात गरेको छ ।
लिगात नाशिम लिगको पहिलो खेलमा रानानाले रमाट हशारोनलाई ४-० गोलअन्तरले पराजित गरेको हो । रानानाको जितमा चारै गोल सावित्राले गरिन् ।
यससँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया