हेटौंडामा मानव कंकाल फेला

मकवानपुर- मकवानपुरको हेटौंडामा मानव कंकाल फेला परेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका-१४ ड्राइभरडाँडा चुरियामाई जाने बाटोतर्फको झाडीमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको कार्कीले बताए ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया