शून्यको मूल्य', 'ऐंठन' र 'सनेस'लाई यशस्वी अवार्ड

काठमाडौँ- त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको 'शून्यको मूल्य', विवेक ओझाको उपन्यास 'ऐंठन', रेणुका जिसीको कथा संग्रह 'सनेस'लाई यशस्वी अवार्ड प्रदान गरिएको छ। आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरुलाई पुरस्कृत गर्ने क्रममा यी कृति सम्मानित भएका हुन्।
सम्मानित हुने अन्य कृतिमा कवितातर्फ 'भाषाको बकपत्र', जीवनीतर्फ गोविन्द गिरी प्रेरणा 'सुश्री पारिजात', बालसाहित्य विधामा अनुराधालिखित 'छमछमको छमछमी', अनुवादतर्फ रीमा केसीद्वारा अनुदित 'अमृता प्रीतमका छानिएका कविता', खाद्य तथा औषधि विधामा 'रैथाने चाडबाड र खानपान', अंग्रेजी भाषाको संस्मरण 'हिमालयन मेभरिक' र अंग्रेजी कवितासंग्रह 'मिनट्स या मेरिट' छन्। ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरुको उपस्थितमा सम्मान प्रदान गरिएको हो।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OonMDbbcDX_uhty0xmswbxyqlhtrprybjvtdnie4bwp9zcz2ozm1pc5ppiysciuigtxvmhv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया