भारतसँग खेल्न नेपाली टोली श्रीलंकामा

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंका पुगेको छ ।
बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग खेल्नका लागि नेपाली टोली श्रीलंका गएको हो ।
बुधबार भएको खेलमा नेपालले पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपालले भारतसँग अब भदौ १८ मा श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया