एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

काठमाडौँ- एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए । उनले १४ चौका र ४ छक्का हिर्काए । इफ्तिकार अहमदले १०९ रन जोडे । इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए ।
मोहम्मद रिजवानले ४४ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया