शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

एमसीसी कार्यान्वयनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनविरुद्ध प्रदर्शन भएकाे छ । कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका हुन् ।

नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुकाे अगुवाइमा प्रदर्शन भएकाे हाे । प्रदर्शन काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म गरिएकाे थियाे ।