पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित

काठमाडौँ- मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ काठमाडौंबाट प्रकाशित भएको छ। उहाँको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो । उक्त स्मृति पुस्तिकामा ५२ जना उहाँका समकालिन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धान्जली लेखहरु लेख्नु भएको छ।
बागलुङमा जन्मे-हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर हुनुहुन्थ्यो। पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गर्नुभएका आचार्यको कालापानी-लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली- "देवदह" प्रतीको देन विर्सन नसकिने छन। आजिवन "सादा जीवन, उच्च विचार" दर्शनवाट प्रेरित उहाँका आत्म-संस्मरणहरुको संगालो पुस्तक "झझल्काहरु" प्रकाशित छ। दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Qzy5Hsvh3p_rwe17k27yp1io0xvdzjox760ra6ajzbwjfu81qjzvuakxhvlspaviuj8mjjp.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया