धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी - धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।
१ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया