बिग बाश लिगको ड्राफ्टमा पाँच नेपाली क्रिकेटर

काठमाडौँ- अस्ट्रेलियाको टी-ट्वान्टी लिग अर्थात बिग बाश लिग (बीबीएल) का लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् ।
यस प्रतियोगिताको १३ औँ संस्करणको ३ सय ७६ विदेशी खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडी पर्न सफल भएका हुन् ।
ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने, देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद छन् ।
सन्दीपलाई होबार्ट हरिकेन्सले 'रिटेन' गर्न पाउनेछ ।
प्रतियोगिताको १३ औँ संस्करण डिसेम्बर ७ बाट सुरु हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया