डा. उज्जवल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा मोबाइल र जुत्ता भेटियो

उदयपुर - झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो । उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया