एसिया कपका लागि पाकिस्तान पुग्यो नेपाली टिम

काठमाडौँ- एसीसी एसिया कपका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई स्वागत गरिएको छ ।
नेपाली टिमलाई पाकिस्तान क्रिकेट बोर्डले स्वागत गरेको पाकिस्तान क्रिकेट टिमले सामाजिकमा तस्विर सार्वजनिक गरेको हो ।
नेपाली टिम मंगलबार राति पाकिस्तान प्रस्थान गरेको थियो ।
पाकिस्तान र श्रीलंकामा एसिया कप अगस्ट ३० बाट सुरु हुने तालिका रहेपनि तयारीका लागि नेपाली टोली एक हप्ता अगाडी नै पाकिस्तान पुगेको हो ।
एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यसै समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।
नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध अगस्ट ३० तथा दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया