चार सातामा संक्रमण घट्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौँ : नेपालमा चार सातापछि कोभिड संक्रमण घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयेश त्रिपाठीले बताएका छन् । मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नयाँ भेरियन्ट छिटो फैलिएको पनि मन्त्री त्रिपाठीले बताए । 'यो भाइरस संक्रामक र घातक पनि रहेको छ,' उनले भने । आंशिक रूपमा आवतजावत भइरहेको र केही कार्यालय खोलेकोले संक्रमण दरमा कमी नआएको उनले बताए ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया