हङकङले दियो नेपाललाई ८५ रनको लक्ष्य

काठमाडौँ- मलेसियामा आजबाट सुरु भएको चारदेशिय टी-ट्वान्टी सिरिजअन्तर्गत हङकङले नेपाललाई ८५ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।
हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले २ विकेट लिइन् ।
कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया