नाग पञ्चमीका लागि पोस्टर तयार गरिँदै

काठमाडौँ- हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ । यो वर्ष नाग पञ्चमी भालि साेमबार अर्थात भदौ ४ गते परेको छ । यो दिन हिन्दु धर्मावलम्बीहरूले नुहाइधुहाइ गरेर नाग पूजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन रहेकाे छ ।
नाग पञ्चमीका लागि काठमाडौँको मछिन्द्र बहालमा हरेक वर्ष नागको पोस्टर तयार गरिन्छ । साथै काठमाडौँका अन्य बजारमा जस्तै असन बजारमा पनि नागको पोस्टर खरिद गर्नका लागि मानिसहरूकाे भीड लाग्ने गरेकाे छ ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया