शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

सुर्खेत- कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।