कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकराम कंडेलसहित तीन जना उपर भ्रष्टाचार मुद्दा हालेको छ ।
वडाध्यक्ष कंडेलले गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर तालको ठेक्काको ६ लाख १० हजार बराबरको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी, ठेकेदार सेराज महम्मद लगायतले उक्त तालको ठेक्का रकम हिनामिना गरेकाले सबैलाई आयोगले बिगो जरिमाना र कैद सजायसहितको माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया