शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

दुई वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौँ- आज संघीय संसद्‌ अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । 

विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुई वटा बैठक बस्न लागेका हुन् । 

संघीय संसद्‌ सचिवालयका अनुसार सो बैठक सिंहदबारमा बस्नेछ । विद्यायन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने दिगो व्यवस्थापनको बैठक १ बजे बोलाइएको छ ।